What are the temperature requirements for cooling hot foods?
तातो खानालाई चिसो पार्नको लागि काति तापक्रमको आवश्यकता पर्छ
Cooked foods that you intend to cool and use later need to be cooled to 5*C or below as quickly as possible. The less time that the food is between 5*C and 60*C during cooling, the less opportunity there will be for harmful bacteria to multiply.
तपाईंले चिसो र पछि प्रयोग गर्न चाहनुभएको खानाहरू 5*C वा सो भन्दा कम तापक्रममा सकेसम्म चाँडो चिसो गर्न आवश्यक छ । जति छोटो खानालाई 5*C देखि 60*C को तापक्रममा राखियो त्यहाँ त्यति नै कम हानिकारक ब्याक्टेरियाहरू बढ्ने सम्भावना हुन्छ ।
THE LAW (खानाको तापक्रम सन्तुलनको कानुन )(नियम)
Food must be cooled from 60*C to 20*C in a maximum of two hours and from 20*C to 5*C within a further maximum period of four hours. Alternatively, food can be cooled over a longer time period but evidence will need to be provided that this process is safe.
खानालाई ६०*C देखि २०*C सम्म अधिकतम दुई घण्टामा र २०*C देखि ५*C सम्म थप अधिकतम चार घण्टा भित्र चिसो गरिनुपर्छ । वैकल्पिक रूपमा, यदि खाना लामो समय अवधिमा चिसो गर्न गर्ने हो भने खानाको प्रकृति अनुसारका सुरक्षित कुराहरुलाई ध्यानामा राख्दै प्रमाणहरू प्रदान गर्न आवश्यक हुनेछ।
The Science (खानालाई सुरक्षा गर्ने वैज्ञानिक कानुन )(नियम)
There may be harmful bacteria in food even though it has been cooked. Some types of bacteria can protect themselves from heat and survive the cooking process. The food may also have been contaminated with harmful bacteria after cooking. There bacteria can multiply if the food is left for long periods in The Danger Zone ( 5*C and 60*C).
खाना पकाएको भए पनि त्यसमा हानिकारक ब्याक्टेरिया हुन सक्छन । केही प्रकारका ब्याक्टेरियाहरूले आफूलाई गर्मीबाट बचाउन सक्ने पनि हुन्छन् र खाना पकाउने प्रक्रियामा बाँच्न सक्छन्। खाना पकाउँदा हानिकारक ब्याक्टेरियाले पनि खाना दूषित भएको हुन सक्छ। खतरा क्षेत्र अर्थात् (5*C र 60*C) मा लामो समयसम्म खाना छोडियो भने ब्याक्टेरियाको संख्या बढ्न सक्छ।
No comments:
Post a Comment