Are the temperature requirements for frozen foods?
Yes, food that needs to kept frozen should be placed in the freezer as soon as possible after delivery or production, and kept frozen when you store, display for sale or transport the food.
It is strongly recommended to keep frozen foods as -18*C. This temperature is important to maintain the quality of most products.
Food that is frozen should be date labelled, especially food that will have a short shelf life after it has been deforested. Storage directions on labels provided by the manufacturer should be followed if available.
If food is not already frozen, to speed the process it can be divided into smaller portions and placed in the coldest part of the freezer.
#Defrosting
Frozen foods pose a low risk provided they are kept frozen solid. But bacteria can grow rapidly defrosting if the time and temperature are not controlled.
During defrosting, it is important to keep food at a low temperature throughout so that bacteria cannot start to grow.
Food can be defrosted in cold storage equipment (e.g. in a fridge).
Care must always be taken to avoid cross contamination.
जमेका खानाका लागी के के तापमानको आवश्यकता छ ?
जमेका खानाका लागी के के तापमानको आवश्यकता छ | कम तापक्रममा जमाएर राख्नु पर्ने खानालाई डिलिवरी वा उत्पादन पछि सकेसम्म चाँडो फ्रीजरमा राख्नु पर्छ, | त्यसैगरी जमेका खानालाई भण्डारण गर्दा, बिक्रीको लागि प्रदर्शन गर्दा वा ढुवानी गर्दा फ्रिजमा एक निस्चित तापक्रममा सुरक्षितरूपमा राख्नुपर्छ।
जमेका खाना वा जमाएर राख्नु पर्ने खानेकुराहरूलाई -18*C को तापक्रममा राखिन्छ । यो तापमान धेरै उत्पादनहरु को गुणस्तर कायम राख्नका लागी एकदम महत्वपूर्ण छ ।
फ्रिज गरिएको खानालाई कहिले देखि जमाएर राखिएको भन्ने विवरण खानाको बाहिर नै लेखिएको हुनुपर्छ | डिफ्रोस्टिङ गरिएका खाना छोटो समयमै बिग्रने भएकाले त्यस्ता खानालाई विशेष महत्वका साथ राखिनु पर्छा | यदि उपलब्ध भएमा निर्माताद्वारा प्रदान गरिएका खाना भण्डारण निर्देशन र नियमलाई पालना गर्नु पर्छ |
यदि खाना पहिले नै जमेको छैन भने, प्रक्रियालाई गति दिन यसलाई साना भागहरूमा विभाजन गर्न सकिन्छ र फ्रीजरको चिसो भागमा राख्न सकिन्छ।
#डिफ्रोस्टिङ
जमेका खानालाई ठोस राखिएमा खानालाई सुरक्षितरूपमा लामो समय सम्म राख्न सकिन्छ | तर समय र तापक्रमलाई नियन्त्रण गरिएन भने ब्याक्टेरियाहरू डिफ्रोस्टिङमा छिटो बढ्न सक्छ । डिफ्रोस्टिङको समयमा, ब्याक्टेरियाहरू बढ्न नसक्ने गरी खानालाई कम तापक्रममा राख्नु महत्त्वपूर्ण छ।
खानालाई चिसो भण्डारण उपकरण (जस्तै फ्रिजमा) मा डिफ्रोस्ट गर्न सकिन्छ।
खानालाई अन्य प्रदूषणबाट बचाउनका लागि सधैं सावधानी अपनाउनु पर्छ।
#Cooling Hot Food (तातो खानालाइ चिसो बनाउदा अपलाउनु पर्ने ध्यान )
How can I prolong the shelf life (Storage Life) of cooked food?
म कसरी पकाएको खानालाई लामो समय सम्म सुरक्षि साथ राख्न सक्छु ?
You can extend the storage life of cooked food by rapidly cooling the hot food to 5*C or below and then storing it in chilled storage. Food cooled this way should be consumed within 3 days.
तातो खाने कुरालाई 5*C वा सो भन्दा कम तापक्रममा द्रुत रूपमा चिसो गर्ने र त्यसपछि चिसो भएको खानालाइ चिसो भण्डारणमा (जस्तै फ्रिजमा) मा राखेमा पकाएको खानालाई लामो सम्म सुरक्षित राख्न सकिन्छ तर, यसरि राखिएको चोसो खानालाई ३ दिनभित्र खानुपर्छ ।
Food Hygiene handbook level III in Nepal

No comments:
Post a Comment