Sunday, December 24, 2023

Nepalesischer Starkoch zu Gast

 https://www.jungfrauzeitung.ch/artikel/160559/

Kumar Chalise weilt derzeit in der Ausbildungsstätte. Dort besuchte er unter anderem den Küchenunterricht.
Kumar Chalise war unter anderem beim Küchenunterricht im ersten Semester anwesend.
Kumar Chalise war unter anderem beim Küchenunterricht im ersten Semester anwesend.Foto: Hotelfachschule Thun

Die Hotelfachschule Thun arbeitet eng mit der Hotelleriesuisse Affiliate School Global Academy of Tourism and Hospitality Education (GATE), Kathmandu/Nepal zusammen, die einen ähnlichen Ausbildungsgang wie die Hotelfachschule Thun vorweist. Der Kern dieser Zusammenarbeit und der Nutzen dieses Austausches liegen im gegenseitigen Know-how-Transfer auf internationaler Ebene sowie dem weiteren Austausch von Studierenden, Dozierenden und Mitarbeitenden. Ein Küchendozent sowie eine Studentin der Hotelfachschule Thun waren im Frühjahr 2017 auf Exkursion vor Ort und im Sommer eine Dozentin im Fach Housekeeping. Erstmals 2017 war Khem R. Lakai Che (Founder/CEO) von Gate an der Hotelfachschule Thun zu Besuch.

Aktuell darf die Hotelfachschule Thun mit Kumar Chalise (Chef Cuisine Arts) den zweiten Gast aus Nepal empfangen, wie die Schule in einer Mitteilung schreibt. Seit neun Jahren ist er Küchenchef bei Gate und als Küchendozent verantwortlich in der Ausbildung. Zurzeit schreibt er an seinem vierten Kochbuch über nepalesische Küche und geniesst ein sehr hohes Ansehen innerhalb der Branche. Dies wurde durch die Auszeichnung als Koch des Jahres entsprechend gewürdigt. Auch international geniesst Kumar Chalise einen sehr guten Ruf, was seine Aufenthalte in Europa oder Australien zeigen.


#kumarchalise #hotelmanagement #chefcuisinearts #Executivechef #hotelfachschulethun #hotelfachulenepal 

Saturday, December 16, 2023

POPUP Nepalese Restaurant 2023

 

Elation with friends and family and let us take care of the rest – the planning, the cooking and even the dishes – so you can eat, drink and be merry.
Enjoy a 6 course menu along with a glass of bubbly on arrival
$22 per person
$10 per child under 12 years (2 course menu)
We look forward to celebrating with you. Bookings essential.
To make a reservation, Colombo street, phone 021 199 6312 or SMS.


#newoutletnp #cheftableAU #experiencetaste #explorecuisinenp #foodtourismnp #chefkumarchalise #cosmopolitanchef #corporatechefnp #newpots #newpan #newcutleries #flavorofnepalau #tasteofnepalnz #dumplinghousenz #foodheroes #sustainability #foodchallage #openingday #nepaleselunch&dinner #cheffoodart #foodfeature #cuisinefashion #elmwood #treatkathmandu #southernstylenepalese #ktmmomoz #nepalfoodieclub #nepalesegastronomyglobally #eatlocalhiddeningredients #legendstable #popupnepaleserestaurants #colombostreetrestro #nepalesekitchenlab #muglankobhojan #TasteofHimalaya 



Wednesday, November 1, 2023

World Chefs Without Borders I Nepal Chefs I World Association of Chefs Societies


60 Chefs from 24 country contributing their CSR (Chefs Social Responsibility) Each participant chefs contribute 1000 euro exclude their own flight expense together with Myanmar kind contributor towards humanity. World Chefs without Borders Myanmar Tour For Humanity 09 - 12 June 2018 World Chefs without Borders is an World Chefs association Initiative which are non politic and non religious. We cannot change others person life but we can made a difference We are Chefs and we have no borders. #worldchefswithoutborders #Chefsworld #kumarchalise #60chefs #24country #CSR #ChefsSocialResponsibility #Promotenepal #culinaryhelp #foodhelp #cookinglivetour #chefassociationofnepal #humanitytour #support #nepalchefparticipant #worldnepalesechefs #foodheros #foodforhungry

Tuesday, May 9, 2023

How to Identify & Value Antique Meat Cleavers II Knife Types in Nepal

  I have seen people confusing old knifes and meat cleavers. Yes, they may be similar, but meat cleavers are the bigger and more durable of the two! And if they have the right features, they even fetch better returns for you!

But how do you know what features are worth the money? And if your cleaver’s handmade, how do you know at what price to sell it? Well, it’s time you say bye-bye to confusion! Today, I’ll help you identify and value antique meat cleavers in this price guide.


Types of Knife II



1. Single Bevel Meat Cleaver


2. Double Bevel Meat Cleaver




Antique Meat Cleaver Blade’s Shape


Vintage Meat Cleaver’s Blade Size









Tuesday, May 2, 2023

Nepalese kochte mit Studenten II Nepalese Flavors to Switzerland II Nepalese Cuisine POPUP

 https://www.thunertagblatt.ch/nepalese-kochte-mit-studenten-889812970676


Starkoch aus Nepal

Kumar Chalise (vorne rechts) mit Studentinnen und Studenten des ersten Semesters, Küchenfachlehrern sowie Mitarbeitenden in der Küche der Hotelfachschule Thun.
durch konnte gegenseitig ein Austausch zum Lernverständnis und zu didaktischen Prinzipien in Nepal und in der Schweiz stattfinden», heisst es in der Mitteilung. Zudem durften sich die Studierenden und Mitarbeitenden auf ein nepalesisches Buffet freuen, welches er mit Studentinnen und Studenten 
vom Küchensemester zubereitete.

टन्सिलको समस्याले हैरान हुनुभएको छ ? सधैंको लागि छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

 

घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो । यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ । हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । ६ वर्षसम्म टन्सिल बढ्छ र त्यसपछि विस्तारै घट्छ ।

यी दुई ग्रन्थीहरुले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ तर कहिलेकाँही आफै संक्रमण हुन्छ । यस्तो अवस्थामा घाँटी फुलेर रातो हुन्छ । मौसम परिवर्तनका समयमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बढी सताउने गर्छ । टन्सिल ब्याक्टेरियाले गर्दा हो कि भाइरसले भन्ने छुट्टयाउनु पर्छ । यदि भाइरसका कारणले हो भने घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने हुन्छ ।

त्यसलाई कम गर्न चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक खाएको ४ देखि ५ दिनमा निको हुन्छ। तर व्याक्टेरियाको संक्रमणले गर्दा घाँटी दुख्ने ग्रन्थी बढ्ने, ज्वरो आउने, पाक्ने तथा पिप जम्ने र शरीर दुख्ने तथा गिर्खा आउने जस्ता समस्या हुन्छ । व्याक्टेरियाले टन्सिल सुनिने वा गिर्खा बढ्ने हुन्छ । यस्तो समस्या आएमा चिकित्सकको सल्लाह बमोजिममात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ ।

दीर्घकालीन रोगका बिरामीलाई पनि टन्सिल बढ्ने समस्या हुन्छ । टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल । यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

टन्सिल भयो भने यसो गर्ने ? जान्नुहोस: तातो पानीले कुल्ला गर्ने, टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने। र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ।

बेसार पानी खाने: बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ । तुलसी चपाउने : तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ।

मह र दालचिनी : दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

हर्बल चिया : हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ। यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ।

लसुन या ल्वाङको प्रयोग : टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ। हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ।

चूक अमिलोको प्रयोग : चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

अत्याधिक पानी : टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

चिकेन सुप : चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ । टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

टन्सिल भयो भने यसो कहिले नगर्नुहोस् : टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

टन्सिलको लक्षण : घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने, थुक निल्न पनि गाह्रो हुने, ज्वरो आउने – टाउको दुख्ने, टन्सिलमा पिप देखिने, खाना खान मन नलाग्ने, आलस्य हुने, घाँटीको ग्रन्थीहरू सुन्निने, वान्ता हुने, पेट दुख्ने

लक्षणहरु : १) सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ, २) भोक नलाग्ने र अल्छि लाग्न सक्छ, ३) बिस्तारै ज्वरो आउन थाल्छ, ४) टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ, ५) त्यसपछि पनि निक्लिन थाल्छ, ६) पिप बग्ने वा सुजन हुनछ, ७) लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र

टन्सिलका कारण निम्तिन सक्ने जटिलता : टन्सिल भएपछि बच्चाहरूको कान पाक्न सक्छ । घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ। रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने हुँदा मुटुमा असर गर्छ। टन्सिलको समस्यालाई समयमै उपचार नगरे यसबाट श्वासप्रश्वासमा समस्या बढ्न थाल्छ। टन्सिल समस्या बेलैमा राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ। बारम्बार घाँटीको संक्रमण भइराखेमा लिम्फोइड तन्तुमा सूक्ष्म पिप बग्न थाल्छ।

टन्सिल सम्बन्धि घरेलु थप जानकारी : टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ। यसका साथै तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ। प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्ने गर्नु पर्छ। यो दिनमा २ देखि ३ पटकसम्म गर्नु जरुरी हुन्छ । टन्सिलकका लागि यो एक घरेलु औषधि नै हो।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ। जसले गलामा आराम मिल्छ। अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा आराम मिल्छ। यसका साथै आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्नु र चिसो बाट बच्नुका साथै चिल्लो खानेकुराको सेवनबाट टाढै रहुनुपर्छ।



Source agency 

कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्तो छ प्रयोग गर्ने तरिका

 

एजेन्सी । कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्ताे छ तरिका ! दतिवन (अपमार्ग) को पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने ।

यसरी त-ता-उँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने । उक्त तेललाई बन्द सिसीमा राख्ने ।त्यसपछि २/२ थोपाका दरले दिनको ३ पटक कानमा राख्नाले कान दुखेको, कान पाकेको, बहिरोपना आदि रोगलाई ठिक गर्दछ ।

यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ र गिजालाई स्वस्थ राख्छ । यसको बीजलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ । भोक–तीर्खा हराउँछ, कामशक्ति बढ्दछ, कमजोरी हराउँछ । सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ ।

यो पनि पढ्नुस,रातभरि भिजाएको बदाम खानुहोस्, केही दिनमै मिल्नेछ आश्चर्यजनक लाभ,जाडो मौसममा घाम ताप्दै बदाम खानको मज्जा नै बेग्लै हुन्छ जुन हर कोहीलाइ मनपर्छ। तर धेरैलाई थाहा भने नहोला कि यो बदाम खाँदा हाम्रो शरीरलाई फाईदै फाइदा छन्। बदाम खाँदा सहि तरिका अपनाउन भने जरुरी छ साथै सतर्क हुन पनि जरुरी देखिन्छ।

बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ। आउनुहोस चर्चा गरौ बदाम खाने तरिका र यसका फाईदाको बारेमाः

बदाम खाने सहि तरिका र सतर्कता: हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो । विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ । त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ ।

तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरी समेत छ । बदामले शरीरलाई गर्मी समेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ । एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन ।

बदाम खानुका फाइदै फाइदा : १) बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलर समेत राम्रो संग हुन पाउँछ । त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ। २) बदाममा क्यालोरीको मात्र कम हुन्छ । साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ ।

३) बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खाने बाट तपाईलाई बचाउछ । यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन । तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ ।

४) बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ । यसको सेवाले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ । ५) एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भर्पुर बदाम सेवनले गर्दा तनाव बाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ । डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउछ।

६) बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ। बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हद सम्म कम हुन पुग्छ। ७) सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ। ८) बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ । स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ ।



source media 

मा’सु नखाँदा शरिरलाई हुन्छन यी १० फाइदा, मा’सु खानेले पढ्नै पर्ने II Vegan II Food Safety Kathmandu II Swad

 

एजेन्सी । मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ? मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ । केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ ।

यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।

१. तौल नियन्त्रण हुन्छ – मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो । ३. छाला स्वस्थ र सफा हुन्छ – शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।

४. शरीरमा फुर्ति बढ्छ – मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

५. मुटु रोगको खतरा कम हुन्छ – रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ । ६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ – यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।

७. जीनले राम्ररी काम गर्छ – मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ । ८. पोषणको कमी हुन सक्छ – मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।

९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ – जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।

१०. मसल्स बन्न समय लाग्छ – मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।



agency ekantipurdaily  

टाउको दुख्ने सम’स्या छ ? उसोभए झुक्किएर पनि नखानुहोला यस्ता चिज ! II Food Hygiene Nepal

 एजेन्सी । तपाई टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ रु सामान्य खालको दुखाइ हो भनेर तपाईले वेवास्ता गरिरहनु भएको छ भने त्यो गम्भीर गल्ती पनि हुनसक्छ । टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो । यसको खास लक्षण भनेकै सहन नसक्ने गरी टाउको दुख्नु हो । टाउको दुख्दा वाकवाकी हुने तथा बान्तासमेत हुन्छ ।

विज्ञहरूका अनुसार यो वंशाणुगत रोग हो । माइग्रेन पुरुषमा भन्दा महिलामा चार गुणा बढी हुने देखिएको छ ।माइग्रेन पूर्ण रूपमा निको पार्न नसकिए पनि खानपिन तथा दैनिक व्यवहारमा परिवर्तन गरेर कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । कतिपय खानपिन व्यक्तिपिच्छे फरक हुने गर्छ । तर धेरैजसो कुरा समान हुन्छन् ।

माइग्रेन भएको व्यक्तिले खान नहुने चिज: दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ । रक्सीको सेवन गर्न हुँदैन, विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् । चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ। विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ।गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ।त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।

यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् । तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।

यो पनि,भाईरल ज्वरो भगाउने ५ घरेलु उपाय ! सबैले जानीराखे राम्रो नछुटाई पढ्नुहोला, मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले हाम्रो रोगसँग लड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल संक्रमण व्यक्तिलाई घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख्ने, वान्ता हुने, टाउको तात्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छ। महामारीको रुपमा फैलिने भाईरललाई घरमा नै सहज उपचार गर्ने विधिको बारेमा आज हामी जानकारी दिनेछौँ ।

१. बेसार र सुकेको अदुवाको धुलो: अदुवामा रोगसँग लड्ने गुण पाइन्छ जसले ज्वरोलाई ठीक गर्छ । एक चम्चा मरिचको धुलो, एक चम्चा बेसारको धुलो र एक चम्चा अदुवाको धुलोलाई एक कप पानीमा राखेर थोरै चिनीसँग उमाल्ने । उमालेर आधा जति पानी सुकेपछि बाँकी भएको पानीलाई सेलाएर पिउनाले भाईरल ज्वरोबाट मुक्ति पाईन्छ।

२. तुलसीको प्रयोग: एक चम्चा ल्वाङको धुलोसँग १० देखि १५ वटा तुलसीको ताजा पातलाई एक लिटर पानीमा राखेर उमाल्ने। पानीलाई यति उमाल्नुहोस् कि जब सम्म सुकेर आधा नहोस् । यसरी तयार भएको पानीलाई चिसो बनाएपछि प्रत्येक एक घण्टाको अन्तरालमा पिउने हो भने भाईरलबाट छिटै मुक्ति मिल्छ। ३. धनियाँको चिया: धनियाँलाई स्वास्थ्यको लागि पनि धनी मानिन्छ । त्यसैले यसलाई भाईरल ज्वरो र अन्य रोगको समाधानको लागि पनि प्रयोग गरिन्छ । भाईरल ज्वरोलाई साम्य पार्न धनियाँको चिया पिउनु उपयुक्त हुन्छ।

४. मेथीको पानी: हरेकको भान्छामा सजिलै उपलब्ध हुने गर्छ मेथी । एक कप मेथीको दानालाई रातभर भिजाउने र बिहान उठेपछि यसलाई छानेर हरेक घण्टामा मेथी भिजाएको पानी पिउने गर्नाले भाईरलबाट छिटै आराम मिल्छ। ५. कागती र मह: कागतीको रस र महले पनि भाईरल ज्वरोलाई कम गर्छ । त्यसैले महसँग कागतीको रस मिसाएर खाने गर्नुपर्दछ।


Source agency ekantipur 

What are the temperature requirements for cooling hot foods? II तातो खानालाई चिसो पार्नको लागि काति तापक्रमको आवश्यकता पर्छ II Food Safety Nepal

 

What are the temperature requirements for cooling hot foods? 

तातो खानालाई चिसो पार्नको लागि काति तापक्रमको आवश्यकता पर्छ 

Cooked foods that you intend to cool and use later need to be cooled to 5*C or below as quickly as possible. The less time that the food is between 5*C and 60*C during cooling, the less opportunity there will be for harmful bacteria to multiply.

तपाईंले  चिसो र पछि प्रयोग गर्न चाहनुभएको खानाहरू 5*C वा  सो भन्दा कम तापक्रममा सकेसम्म चाँडो चिसो गर्न आवश्यक छ । जति छोटो खानालाई  5*C देखि  60*C को तापक्रममा राखियो  त्यहाँ त्यति नै कम  हानिकारक ब्याक्टेरियाहरू बढ्ने सम्भावना  हुन्छ ।

THE LAW (खानाको तापक्रम सन्तुलनको  कानुन )(नियम)  

Food must be cooled from 60*C to 20*C in a maximum of two hours and from 20*C to 5*C within a further maximum period of four hours. Alternatively, food can be cooled over a longer time period but evidence will need to be provided that this process is safe.

खानालाई ६०*C देखि २०*C सम्म अधिकतम दुई घण्टामा र २०*C देखि ५*C सम्म थप अधिकतम चार घण्टा भित्र चिसो गरिनुपर्छ । वैकल्पिक रूपमा, यदि  खाना लामो समय अवधिमा चिसो गर्न गर्ने हो भने खानाको प्रकृति  अनुसारका  सुरक्षित कुराहरुलाई ध्यानामा राख्दै  प्रमाणहरू प्रदान गर्न आवश्यक हुनेछ।

The Science (खानालाई सुरक्षा गर्ने वैज्ञानिक कानुन )(नियम)  

There may be harmful bacteria in food even though it has been cooked. Some types of bacteria can protect themselves from heat and survive the cooking process. The food may also have been contaminated with harmful bacteria after cooking. There bacteria can multiply if the food is left for long periods in The Danger Zone ( 5*C and 60*C).

खाना पकाएको भए पनि त्यसमा हानिकारक ब्याक्टेरिया हुन सक्छन । केही प्रकारका ब्याक्टेरियाहरूले आफूलाई गर्मीबाट बचाउन सक्ने पनि हुन्छन् र खाना पकाउने प्रक्रियामा बाँच्न सक्छन्। खाना पकाउँदा हानिकारक ब्याक्टेरियाले पनि खाना दूषित भएको हुन सक्छ। खतरा क्षेत्र अर्थात् (5*C 60*C) मा लामो समयसम्म खाना छोडियो भने ब्याक्टेरियाको संख्या बढ्न सक्छ।

खाना खानेबित्तिकै पेट दुख्छ ? सा’ वधान: हुनसक्छ यस्तो गम्भीर सम’ स्या II Food Safety II Food Hygiene II Food Voices

 पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने समस्याबारे हेलचेक्र्याँइ गर्दा पेटमा अल्सर वा क्यान्सर भएर पेटभित्रका कुनै अंग शल्यक्रिया गरेर फ्याल्नुपर्ने पनि हुन सक्छ।

पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ।खानपानमा गडबडी हुँदा पेट दुख्ने, पेट फुल्ने, डकार आउने, वान्ता हुने, खाना खानेबित्तिकै दिसा लाग्ने जस्ता समस्या देखा पर्छन्। यहाँ खाना खानेबित्तिकै पेट दुख्नुका कारण र त्यसका रोकथामका उपायबारे चर्चा गरिएको छ।

रोगका कारण हुने पेट दुखाइ: १. लिभर सिरोसिस: लिभर बिग्रिएको अवस्थालाई लिभर सिरोसिस भनिन्छ। कसैकसैको रक्सी सेवनले गर्दा पहिले नै लिभर बिग्रिएको हुन सक्छ। लिभिर सिरोसिसका कारण पेट पहिलेदेखि नै ढाडिएको हुन्छ, जसले गर्दा थोरै खाना खाँदा पनि पेट दुख्न सुरु हुन्छ।

२. क्रोन्स डिजिज: क्रोन्स डिजिजि भनेको मुखदेखि सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्मै सानो९सानो घाउ आउने समस्या हो। यस्तो समस्या भएकाहरुलाई खाएको खानेकुराले घाउमा ठोक्किने भएकाले खाना खाँदा पेट दुख्न सक्छ। ३.भाइरल इन्फेक्सन: पेटमा ब्याक्टेरियल भाइरल इन्फेक्सन छ भने पेट पहिले फुलेको हुन्छ। यो इन्फेक्सन भएको अवस्थामा पनि थोरै खाना खाँदा पेट दुख्न थालिहाल्छ। ४.अल्सर: अल्सर भएर खाना जाने नली (पाइलोरिक रिङ) साँघुरिएको भएमा पनि खाना खाँदा पेट दुख्ने गर्छ। यसले गर्दा पेट ढाडिँदै आउँछ र पेट नराम्रोसँग दुख्छ।

५. पेटको शल्यक्रिया: क्यान्सररअल्सर भएर पेटको आन्द्राको शल्यक्रिया गरिएको वा कुनै अंग काटिएको भएमा पेटको भाग साँघुरो भएको हुन्छ। यस्ता बिरामीको पेटमा थोरै खानेकुरा पर्दा पनि ढुस्स भएर फुल्छ र दुखाइ बढ्छ। ६. कब्जियत: पेट दुख्नुको कारण कब्जियत पनि हो। अधिकांश मानिसलाई कब्जियतका कारण पेट दुखिरहेको हुन्छ। जति खाना खाए पनि दुईदेखि तीन तीन दिनसम्म दिसा हुँदैन। यसलाई ‘इरिटेबल वल सिन्ड्रोम’ भनिन्छ। पर्याप्त मात्रामा ग्यास पास नभएका कारण पेट ढाँडिरहन्छ र दुखिरहन्छ।

खानाको गडबडीले हुने पेट दुखाइ: ७. कार्वोनेटेड खानाको अत्यधिक प्रयोग: कार्वोनेटेड खानेकुरा (जस्तैः भुटेको, तारेको, पोलेको मासुको परिकार आदि) धेरै खाएमा पेट दुख्ने समस्या आउँछ। ८. ग्यासयुक्त पेय पदार्थ: ग्यासयुक्त पेय पदार्थ (कोक, फेन्टा, पेप्सी आदि) पिउँदा पेटमा ‘ग्यास फर्मेसन’ हुन्छ र पेट दुख्न थाल्छ। यस्तै बन्दा, काउली, प्याज, लसुन, केराउ आदि ग्यास फर्मेसन गर्ने खानेकुरा खाँदा पनि कसैकसैलाई पेट दुख्न सक्छ।

९.खानाको तरिका: खाना खाँदा आरामले बिस्तारै खानुपर्छ। छिटो-छिटो वा हतारमा खाँदा पनि पेट दुख्ने समस्या आउँछ। छिटोछिटो खाना खाँदा खानासँगै हावा पनि पेटभित्र जान्छ। जसले पेटमा ग्यास भरिन्छ र पेट ढाडिएजस्तो भएर दुख्ने गर्छ।

१०. प्रदूषित खाना: प्रदूषित खानेकुरा खाँदा पनि पेट दुख्ने हुन्छ। यस्तै धेरै दिनको बासी खानेकुरा, बजारमा धुलो९फोहोर ठाउँमा राखिएका खानेकुरा र राम्रोसँग नपाकेको खानेकुरा खानासाथ पनि पेट दुख्ने हुन सक्छ।पेट दुख्नबाट बच्ने उपाय: १. खाना समय लगाएर विस्तारै चपाएर खाने। २. चना, केराउजस्ता गेडागुडी खाँदा एक दिन भिजाएर राख्ने र अर्को दिन सफा गरेर राम्रोसँग पकाएर मात्र खाने। ३. नियमित व्यायम गर्ने।

४. बढी चिल्लो, पिरो, अमिलो खाने कुरालाई कम गर्ने। ५. साँधेको, पोलेको, तारेको मासुका परिकार सकेसम्म नखाने। ६. धूमपान र मध्यपानको प्रयोग नगर्ने। ७.पेट दुखेको निको पार्न अनुमानका भरमा औषधिको प्रयोग नगर्ने। ८. प्रसस्त शुद्ध पानी पिउने। ९. जङ्क फुडको प्रयोग नगर्ने। सकभर घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्ने। १०. पेट सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने।

Sources Agency eKantipur 

थाइराइड र डाइबिटिलाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल ! नछुटाई पढ्नुहोला II Food safety Nepal #Nepalese Taste

 

एजेन्सी । कुनै पनि फलको सेवन गर्नु मानिसको शरीरको लागी फाइदाजनक हुन्छ । हरेक फलको आफ्नो आफ्नो फाइदा हुने गर्दछन् । किवी,अम्बा,नेसबरी,स्याउ आदि यस्ता फल छन् जसलाई खानको लागी सल्लाह दिने गरिन्छ । तर आज हामी जुन फलको बारेमा कुरा गर्न जाँदछौँ ती फलहरु खानमा स्वादिष्ट हुनुको साथसाथै स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुने गर्दछन् ।

अम्बा (बेलाउती)लाई अङ्ग्रजीमा guava भन्ने गरिन्छ । बेलाउती खानाले कयौँ बिमारीहरु ठिक हुने गर्दछन् । तपाई यो जानेर अच्चमित हुनुहुनेछ कि यो डाइबिटिज र थाइराइड जस्ता बिमारीलाई सँधै टाढा राख्ने गर्दछ । हेर्ने हो भने सबै मानिसलाई कोही एक न एक बिमारी त भएकै हुन्छ ।

तर तर दुनियाँ भरमा सबैभन्दा बढि मानिसहरु बिमारी डायबिटीज र थाइराइडको कारणले हुने गर्दछन् । मधुमेह र थाइरोइड रोग त्यस्तो हो जसलाई नियन्त्रण गर्नका लागी स्वस्थ जीवनशैली अनुसार जिउँनको लागी सल्लाह दिइन्छ। बेलाउतीको सेवन गरेर, व्यक्ति धेरै समस्याहरु बाट छुटकारा पाउन सक्छन् ।

यस्ता छन् बेलाउती खानुका फाइदाहरु: बेलाउती एक उच्च ऊर्जा खाना हो जसमा धेरै लाभदायक भिटामिन र खनिजहरू पाइन्छन् जुन हाम्रो मुटु, छाला, कपाल, दिमाग र हड्डीहरूका लागि लाभदायक हुन्छन्। बेलाउतीमा भिटामीन B9 पाइने गर्दछ । जसले शरीरको केशिकाहरु र DNA एलाई सुधार गर्नमा सहयोग गर्दछ।

बेलाउतीमा पोटेशियम र म्याग्नीशियम भरपूर मात्रामा हुन्छ जसले मुटु र मांसपेशीहरूलाई बलियो राख्छ। मांसपेशीहरू र मुटुसँग सम्बन्धित रोगहरू बेलाउती खानबाट टाढा रहन्छन्।

भिटामिन सी र एन्टिआक्सिडन्ट्सको उच्च मात्राको कारण, यस फलमा रोग प्रतिरोधात्मक क्षमता बढि हुने गर्दछ। शरीरको कमजोरी हटाउन यो फल भन्दा राम्रो अरु कुनै फल छैन। यसको सेवन गरेर, तपाईंको शरीरको थकान हटाइनेछ र नयाँ ऊर्जा आउन शुरू हुनेछ।

यस फलमा अवस्थित भिटामिन सीले हाम्रो शरीरको आइरनलाई सोस्ने गर्दछ । जसको कारण यो फल एनीमियाका बिरामीहरूको लागि वरदान साबित हुने गर्दछ ।

शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा रोगहरूको खतरा बढ्दै जान्छ । बेलाउती खानाले कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ। यसको नियमित सेवनले शरीरबाट नराम्रो कोलेस्ट्रॉलको मात्रा कम गर्दछ र राम्रो कोलेस्ट्रोल बढाउँदछ।

बेलाउतीमा भिटामिन ए र ई पाइन्छ जसले आँखा, कपाल र छालालाई पोषण दिने काम गर्दछ।यसमा फाइबरको उच्च मात्रा हुन्छ जुन मधुमेह बिरामीहरूका लागि लाभदायक हुन्छ।

बेलाउँतीमा ओमेगा ३ फ्याटका एसिडहरू हुन्छन् जुन हाम्रो मुटुको लागि लाभदायक हुन्छ। यसले हाम्रो शरीरमा रगतको संचारलाई सुधार गर्दछ।बेलाउतीले थाइराइडलाई पनि नियन्त्रण गर्दछ। सामान्य थाइराइडमा, डाक्टरहरूले प्राय: बेलाउती खाने सल्लाह दिन्छन् ।

source Agency Kantipur 

Freezing and Defrosting ( फ्रिजिङ र डिफ्रोस्टिङ ) II Food Safety level 3 Nepal II Food safety book II Food Hygiene

 

Are the temperature requirements for frozen foods?

Yes, food that needs to kept frozen should be placed in the freezer as soon as possible after delivery or production, and kept frozen when you store, display for sale or transport the food.

It is strongly recommended to keep frozen foods as -18*C. This temperature is important to maintain the quality of most products.

Food that is frozen should be date labelled, especially food that will have a short shelf life after it has been deforested. Storage directions on labels provided by the manufacturer should be followed if available.

If food is not already frozen, to speed the process it can be divided into smaller portions and placed in the coldest part of the freezer.

#Defrosting

Frozen foods pose a low risk provided they are kept frozen solid. But bacteria can grow rapidly defrosting if the time and temperature are not controlled.

During defrosting, it is important to keep food at a low temperature throughout so that bacteria cannot start to grow.

Food can be defrosted in cold storage equipment (e.g. in a fridge).

Care must always be taken to avoid cross contamination.

 

जमेका खानाका लागी के  के तापमानको  आवश्यकता  ?

जमेका खानाका लागी के  के तापमानको  आवश्यकता | कम तापक्रममा जमाएर राख्नु पर्ने खानालाई डिलिवरी वा उत्पादन पछि सकेसम्म चाँडो फ्रीजरमा राख्नु पर्छ, | त्यसैगरी जमेका खानालाई  भण्डारण गर्दा, बिक्रीको लागि प्रदर्शन गर्दा वा ढुवानी गर्दा  फ्रिजमा एक निस्चित तापक्रममा सुरक्षितरूपमा  राख्नुपर्छ।

जमेका खाना वा जमाएर राख्नु पर्ने खानेकुराहरूलाई -18*C को तापक्रममा  राखिन्छ । यो तापमान धेरै उत्पादनहरु को गुणस्तर कायम राख्नका  लागी  एकदम महत्वपूर्ण छ ।

फ्रिज गरिएको खानालाई कहिले देखि जमाएर राखिएको भन्ने विवरण खानाको बाहिर नै लेखिएको हुनुपर्छ | डिफ्रोस्टिङ गरिएका  खाना छोटो समयमै बिग्रने भएकाले त्यस्ता खानालाई विशेष महत्वका साथ राखिनु पर्छा  | यदि उपलब्ध भएमा निर्माताद्वारा प्रदान गरिएका खाना भण्डारण निर्देशन र नियमलाई पालना गर्नु पर्छ |   

यदि खाना पहिले नै जमेको छैन भने, प्रक्रियालाई गति दिन यसलाई साना भागहरूमा विभाजन गर्न सकिन्छ र फ्रीजरको चिसो भागमा राख्न सकिन्छ।

 

#डिफ्रोस्टिङ

जमेका खानालाई ठोस राखिएमा खानालाई सुरक्षितरूपमा लामो समय सम्म राख्न सकिन्छ | तर समय र तापक्रमलाई नियन्त्रण गरिएन भने ब्याक्टेरियाहरू डिफ्रोस्टिङमा छिटो बढ्न सक्छ । डिफ्रोस्टिङको समयमा, ब्याक्टेरियाहरू बढ्न नसक्ने गरी खानालाई कम तापक्रममा राख्नु महत्त्वपूर्ण छ।

खानालाई चिसो भण्डारण उपकरण (जस्तै फ्रिजमा) मा डिफ्रोस्ट गर्न सकिन्छ।

खानालाई अन्य प्रदूषणबाट बचाउनका लागि सधैं सावधानी अपनाउनु पर्छ।

#Cooling Hot Food (तातो खानालाइ चिसो बनाउदा अपलाउनु पर्ने ध्यान ) 



How can I prolong the shelf life (Storage Life) of cooked food?

म कसरी पकाएको खानालाई लामो समय सम्म सुरक्षि साथ राख्न सक्छु ?

You can extend the storage life of cooked food by rapidly cooling the hot food to 5*C or below and then storing it in chilled storage. Food cooled this way should be consumed within 3 days.

तातो खाने कुरालाई 5*C वा सो भन्दा कम तापक्रममा  द्रुत रूपमा चिसो गर्ने  र त्यसपछि चिसो भएको खानालाइ  चिसो भण्डारणमा (जस्तै फ्रिजमा) मा राखेमा  पकाएको खानालाई लामो सम्म सुरक्षित राख्न सकिन्छ तर, यसरि राखिएको चोसो  खानालाई ३ दिनभित्र खानुपर्छ ।

Food Hygiene handbook level III in Nepal

क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू

  क्यान्सर निम्त्याउने एक्रिलामाइडको मात्रा सबैभन्दा बढी हुने ५ खानेकुराहरू एक्रिलामाइड अपरिचित लाग्न सक्छ , तर यो धेरै दैनिक खाने...